FAQs Complain Problems

जुम्ला लगानी सम्मेलन - भाद्र २९, २०७५ , नारा/व्यानर सार्वजनिक गरिएको |

२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा/व्यानर सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।