श्री जो जस संग सम्बन्ध छ ।
उपरोक्ता सम्बन्धमा यस नगरपालिका कार्यालयमा आ.व. २०७६/७७ को लागि तपसिलका कामहरु गर्नको लागि ईच्छुक ईजाजत प्राप्त संस्था, फर्म, व्यवसायीहरुले स्थायी लेखा नम्बर, घरेलु प्रमाण पत्र, करचुक्ता तथा निर्माण सम्बन्धी ईजाजतपत्र सहित यस कार्यालयमा सूचिकृत हुन अनुरोध छ ।
तपसिल
- निर्माण सम्बन्धी कार्य गर्न
- मर्मत सम्बन्धी कार्य गर्न
- परामर्श सेवा सम्बन्धी कार्य गर्न
- सप्लाई सम्बन्धी कार्य गर्न
- खरिद सम्बन्धी सम्बन्ध सम्पुर्ण कार्य गर्न
- अन्य आवश्यक कार्य गर्न