लाग्ने समय:
३ घन्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाण–पत्र ।
- वण्डाबाट भए वण्डापत्र ।
- जग्गाधनी प्रमाण पूर्जा ।
- कित्ता खुलेको जग्गाको नक्शा ।
- कित्तामा घर भए नभएको प्रमाण
- चालु आर्थिक वर्षको एकीकृत सम्पत्ति कर तिरेको रसिद
- चालु आ.व. सम्मको न.पा.लाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।
- लिने र दिने दुबै पक्ष अनिवार्य उपस्थिति हुनुपर्नेछ