FAQs Complain Problems

उद्योग स्थापनाको लागि सिफारिस

लाग्ने समय: 
सर्जमिन मुचुल्का भई आए पछि ३ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
२०००
आवश्यक कागजातहरु: 
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्र
  • चार किल्लाका संधियारहरुको लिखित सहमति पत्र
  • सम्बन्धित वडा अध्यक्षको सर्जमिन सहितको सिफारिस पत्र
  • उद्योग स्थापना गर्ने जग्गा भाडामा प्रयोग गर्ने भए जग्गा दिने व्यक्तिको मन्जुरीनामा सहित सम्झौता पत्र
  • कानूनले निषेध गरेका उद्योग व्यवसाय तथा सडक अवरोध गर्ने गरी र वातावरणीय प्रभावको प्रतिकूलता आउने गरी उद्योग स्थापना गर्न सिफारिस गरिने छैन । 
  • चालु आर्थिक वर्ष सम्ममा नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण