FAQs Complain Problems

चन्दननाथ मन्दिर

(Photo: Panch Dev Bhatta)

Read More

जुम्ला एअरपोर्ट

(Photo: Panch Dev Bhatta)

Read More

दुदुल शान्ति स्तुपा

(Photo: Panch Dev Bhatta)

Read More

जुम्ला उपत्यका वाट देखिएको दृश्य

(Photo: Panch Dev Bhatta)

Read More

चन्दननाथ बाट देखिएको हिमालको दृश्य

(Photo: Panch Dev Bhatta)

Read More

जुम्ला उपत्यका

(Photo: Panch Dev Bhatta)

Read More

चिमारा मालिका मन्दिर

(Photo: Bikal Budthapa)

Read More

पातारासी र कान्जिरोवा हिमाल

(Photo: Bikal Budthapa)

Read More

जुम्ला उपत्यका दृश्य चिमारा मालिकाबाट

(Photo: Bikal Budthapa)

Read More

प्रश्न: चन्दननाथ नगरपालिका लाई कसरि सम्पर्क गर्ने ?

उत्तर: चन्दननाथ नगरपालिकाको सम्पर्क नं :०८७५२००११ मा फोन गरि सम्पर्क गर्न सकिने छ |

प्रश्न: नगरपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने?

उत्तर: प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ ।

प्रश्न: नगरपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो?

उत्तर: १) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने

Pages

सूचना तथा समाचार

सार्वजनिक खरीद / बोलपत्र सूचना

लिंक