२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कान्तिका सेजुवाल
नगर प्रमुख
चन्दननाथ नगरपालिका, जुम्ला
२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा/व्यानर सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।
यस चन्दननाथ नगरपालिका र लालितपुर महानगरपालिका बीच भगनी सम्बन्ध (Sister Relationship) सम्बन्धलाई दिगो र प्रगाड बनाउन समन्वय, सहयोग र सहकार्य गर्नका लागि मिति २०७९/१०/१८ को भेटघाटका केहि झलकहरु ।
आज मिति २०७७/१२/२७ गतेका दिन चन्दननाथ नगरपालिका मेयर रोजगार कार्यक्रम अन्तरगत सवारि साधन मर्मत कार्यक्रमको श्री नगर प्रमख कान्तिका सेजुवाल ज्युबाट सम उत्घाटन सम्पन्न भएको छ ।
डिजिटल विद्यालय सम्बन्धी १ दिने तालिम
चन्दननाथ नगरपालिका र उद्योग वाणिज्य संघ, जुम्लाको सहकार्यमा पलाष्टीम झोला न्यूनिकरण तथा विस्थापन, जुट/फेव्रीक झोलाको प्रर्वद्धनलाई प्रोत्साहन कार्यक्रम