FAQs Complain Problems

 शुभकामना ।

 शुभकामना ।

 

हिन्दु नारीहरुको महान पर्व हरीतालिका तिजको पावन अवसरमा सम्पुर्ण नगरवासीहरुमा सुख शान्ति एवम् समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

कोरोना भाईरस ( कोभिड १९ ) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको यस विषम परीस्थितिमा यसको रोकथामका लागि स्वास्थ्य सम्वन्धि आधारभुत मापदण्डहरुको पुर्ण पालना गर्दै सुरक्षित रहन आम नगरवासीमा हार्दिक अनुरोध गर्दछु ।