FAQs Complain Problems

आयश्रोत प्रमाणित सिफारिस (वैदेशिक प्रयोजन)

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
०.०५%
आवश्यक कागजातहरु: 
  • निवेदनका साथ नागरिकता तथा आय श्रोत खुलाउने जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी सहितको कागजातहरु र वडा समितिको सिफारिस
  • न.पा. को नीति अनुसार कर बुझाउनु पर्ने व्यवसायको हकमा व्यवसाय दर्ताको प्रतिलिपी
  • शेयर, बोनस आदिको न.पा. का व्यवसायहरुले कर बुझाएको र दर्ता भएको प्रतिलिपी
  • न.पा. बाहिरको व्यवसाय तथा अन्यका आम्दानी श्रोत प्रमाणित हुने छैन । 
  • चालू आर्थिक बर्षसम्ममा नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।