FAQs Complain Problems

आयोजनाको पेश्की फछ्यौट तथा फरफारक गर्दा

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • लागत अनुमान अनुसारको कार्य सम्पत्र भएको प्राविधिक स्टमेट र मूल्याङ्कन । 
  • सम्पूर्ण कार्य सम्पत्र भएपछि उपभोक्ता समितिबाट भएको निर्णय प्रति । 
  • बजेट खर्च भएको पुष्टि हुने कागजातहरू स्थानीय निकाय आ.प्र. सम्बन्धी नियमावली २०५६ अनुसारको विवरण सहित ।
  • आयोजनाको कार्यसम्पत्र भएको हु“दा फरफारक गरिदिन वडा समितिबाट भएको सिफारिश पत्र । 
  • सार्वजनिक परिक्षण गरेको उपस्थीती सहितको निर्णय प्रतिलिपि । 
  • जाचपास समितिबाट भएको निर्णय प्रति ।