FAQs Complain Problems

उद्योग, व्यापार व्यवसाय दर्ता लगत कट्टा

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • सम्बन्धित ब्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
  • सम्बन्धित वडा अध्यक्षको सिफारिश पत्र र आवस्यकता अनुसार स्थलगत सर्जमीन । 
  • चालू आर्थिक बर्षसम्ममा नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।