लाग्ने समय:
२ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क र त्यस पछि रु. ५०
आवश्यक कागजातहरु:
- सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको सर्जमिन मुचुल्का कागज
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
- चालू आर्थिक वर्षसम्म चन्दननाथ नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्तिकर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण