लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
मूल्यांकन रकमको ०.०५%
आवश्यक कागजातहरु:
- जग्गाधनी प्रमाण पूर्जा ।
- निर्माण सम्पन्न ।
- सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्र ।
- सम्वन्धित वडाध्यक्षको सिफारिश ।
- चालु आ.व.को एकिकृत सम्पत्तीकर तिरेको रसिद ।
- चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।