FAQs Complain Problems

घर नक्शापास इजाजत

लाग्ने समय: 
सूचना टांस ७ दिनभित्र, सर्जमिन र लेआउट सूचना टांस भएको १८ दिनभित्र, लेआउट भएको ७ दिनभित्र आंशिक नक्शा पास, डि.पि.सी. लेभलसम्म निर्माण (सम्बन्धित व्यक्ति) भएको ७ दिनभित्र पूर्ण नक्शा पास गर्दा क्गउभचकतचबतगचभ निर्माण गर्न लागेको हुनु पर्नेछ । पूर्ण नक्शा प
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
घरको प्रकृती अनुसार रु. ५ प्रति वर्ग फिट सम्म र लेआउट शुल्क वापत रु. ५०० देखि २००० सम्म
आवश्यक कागजातहरु: 
  • निर्माण गरिने घरको नक्शा सेट तीन (ट्रेसिङ एक र सोको फोटोकपी दुई थान) ।
  • जग्गाधनी प्रमाण पूर्जा ।
  • मालपोत कार्यालयको रजिष्ट्रेशन फाराम (राजीनामा) ।
  • घरको तला थप भएमा पुरानो नक्शा तथा प्रमाण पत्रहरु
  •  चालु बर्षको भूमिकर, मालपोत तिरेको रसिद । 
  •  घर निर्माण गरिने जग्गाको प्रष्ट देखिने नापी शाखाको प्रमाणित नक्शा ।
  •  गुठी जग्गा भए गुठीको सिफारिश ।
  • सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाण–पत्र । 
  • धितो रहेको जग्गा भए सम्वन्धित निकायको स्वीकृति पत्र । 
  • सबै चरणमा घरधनीको अनिवार्य उपस्थिति हुनु पर्नेछ । 
  • चालु आर्थिक बर्ष सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।