लाग्ने समय:
३ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
- मालपोत कार्यालयबाट घर नामसारी भएको प्रमाण
- सम्बन्धित वडा÷टोल संस्थाको सिफारिस
- नक्शापास निर्माण सम्पन्न प्रमाण पत्रहरु