लाग्ने समय:
३ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
- जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
- घरको नक्शा पास भएको भए घर नक्शापास प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
- नापी शाखाबाट प्राप्त जग्गाको नक्शा
- चालू आर्थिक वर्षसम्म चन्दननाथ नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्तिकर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण