लाग्ने समय:
३ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
रु. १००० प्रति किर्ता रु. १०० थप हुदै
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
- जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपी
- नापी शाखाबाट प्राप्त जग्गाको नक्शा
- वडा अध्यक्षको रोहबरमा भएको स्थलगत सर्जमिन
- चालू आर्थिक वर्षसम्म चन्दननाथ नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्तिकर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण