FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
२ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु: 
  •  बच्चाको बाबु । आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी, विवाह दर्ताको प्रमाण पत्र सहित घरमुली आफै आई अनुसूची २ भरी पेश गर्नुपर्नेछ । 
  • अस्पतालको जन्म भएको भए सम्बन्धित अस्पतालको प्रमाणित कागज