लाग्ने समय:
वडाबाट सिफारीस भई आएको २ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- सम्वन्धित वडाध्यक्षको सिफारिश, आवस्यक परेमा सर्जमिन मुचुल्का सहित ।
- सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी
- नामथर फरक परेको सम्वन्धित कागजको प्रतिलिपी ।
- चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।