FAQs Complain Problems

नामथर संशोधन सिफारिस

लाग्ने समय: 
वडाबाट सिफारीस भई आएको २ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • सम्वन्धित वडाध्यक्षको सिफारिश, आवस्यक परेमा  सर्जमिन मुचुल्का सहित ।
  • सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी 
  • नामथर फरक परेको सम्वन्धित कागजको प्रतिलिपी । 
  • चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।