लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु:
- मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र मृत्यु दर्ता गराउनेको नागरिकता प्रमाणपत्र को प्रतिलिपी ।
- मृत्यु भएको अनुसूची ४ भरी घरमुली आफै उपस्थित भई दता गराउनु पर्नेछ ।