FAQs Complain Problems

योजना सम्झौता सम्बन्धमा

लाग्ने समय: 
ल.ई. तयार भएपछि १ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नगर परिषद्बाट सम्बन्धित योजनाको बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ । 
  • सम्बन्धित वडा समितिबाट उपभोक्ता समूह गठन भै नगरपालिकामा योजना सम्झौताका लागि भएको सिफरिश । (टोल विकाश संस्थाले योजना सम्झौता गर्दा छुटृै उपभोक्ता समिती गठन गर्न नपर्ने । )
  • उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरूको दस्तखत भएको योजना सम्झौता सम्बन्धी मागपत्र हुनुपर्नेछ । 
  • सम्झौता गर्दा आयोजनाको लागत अनुमान एक प्रति समावेश भएको हुनुपर्नेछ । 
  • आयोजनका कुल लागत मध्ये जनश्रमबाट ब्यहोर्ने रकमको हकमा सम्बन्धित पक्षबाट प्रतिबद्धता ब्यक्त भएको प्रमाण समेत आवश्यक पर्नेछ ।