लाग्ने समय:
२ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
रु. १५०।— (आवशिय) र रु. ३००।—
आवश्यक कागजातहरु:
- सम्बन्धित ब्यक्तिको नागरिकता प्रमाणपत्रका प्रतिलिपी ।
- जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपी ।
- घरनक्शा पास प्रमाण पत्रको प्रमाणित प्रतिलिपी ।
- एकीकृत सम्पत्तिकर बुझाएको रसिद ।
- ग्रामीण क्षेत्रको हकमा न.पा. बोर्डको निर्णयानुसार आवश्यक पर्ने अन्य प्रमाण ।
- चालु आर्थिक बर्ष सम्ममा नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।