FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
२ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु: 
  • दुलाहा दुलही दुवैको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • दुलाहा दुलही दुबैजना उपस्थित भई अनुसूची ४ भरी पेश गर्नुपर्नेछ ।