FAQs Complain Problems

वृद्ध तथा एकल महिला भत्ता, अपाङ्ग भत्ता

लाग्ने समय: 
हरेक आ.व.को मंसीर मसान्त भित्र निवेदन दर्ता
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • नगरपालिका क्षेत्रभित्रमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक वा ६० वर्ष उमेर पुगेका एकल महिला वा १८ वर्ष उमेर पुगी ६० वर्ष मुनिका विधुवा, ६० वर्ष उमेर पुगेका दलित र पूर्ण अपाङ्गले यो कार्यक्रममा सहभागि हुनुपर्नेछ ।
  • निवेदकको नागरिकताको प्रमाण पत्र प्रतिलिपी
  • एकल महिला र विधुवाको लागि पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • बसाइसराई गरी आएको भए सो प्रमाण पत्रको प्रतिलिपी
  • पासपोट साइजको ३ प्रति फोटो