FAQs Complain Problems

व्यवसाय दर्ता तथा नविकरण

लाग्ने समय: 
४ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
रु. ३६०।— देखि १२०००।०० सम्म
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रतिलिपी, विदेशीको हकमा राजदुतावासको अनुमित पत्र, वा पहिचान प्रमाण पत्र ।  
  • घर जग्गा भाडामा लिएोमा घर धनीसंगको सम्झौता पत्र गरिने छ । 
  • आफ्नै घर, जग्गामा व्यवसाय गर्नेले न.पा. मा एकीकृत सम्पत्तिकर बुझाएको प्रमाण
  • हालसालै खिचेको २ प्रति फोटो
  • नविकरण तर्फ दर्ता भएको प्रमाण पत्र पेश गरी तोकिएको कर बुझाएपछि प्रमाणित