FAQs Complain Problems

सम्बन्ध विच्छेद

लाग्ने समय: 
२ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
घटना घटेको ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु. ५०।—
आवश्यक कागजातहरु: 
  • सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
  • सम्बन्धविच्छेद भएको सम्मानित अदालतको फैसला आदेशको प्रमाणित प्रतिलिपी समेत समावेश गरी पुनरावेदन गर्न म्याद समाप्त भएपछि सरोकारवाला आफै उपस्थित भई अनुसूची ५ भरी पेश गर्नुपर्नेछ । 
  • व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार माथि उल्लेखित पा“चवटै घटना दर्ता गर्दा चालु आ.व. सम्म वीरेन्द्रनगर नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्तिकर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण