FAQs Complain Problems

साझेदारी विकास कोष मार्फत ऋण सहयोग लिई उद्यम सञ्चालन गर्न आवश्यक पर्ने कागजातहरु

लाग्ने समय: 
२ महिना
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • उद्यम समूह गठनको निर्णय
  •  उद्यम समूहको निवेदन
  •  व्यवसायको योजना
  • व्यक्तिगत विवरण
  • टोल विकास संस्थाको सिफारिस
  • नगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाण पत्र÷सिफारिस
  • व्यवसायीहरुको पासपोर्ट साइजको १-१ प्रति फोटो
    (नोटः उद्यमीहरु टोल विकास संस्थाको नियमति वचतको सक्रिय सदस्य हुनु पर्नेछ)