FAQs Complain Problems

सूचना तथा समाचार

CNM/Supply/goods/NCB/01/075/076

Chandannath Municipality

Office of Executive Municipal, Jumla

Karnali Province, Nepal

 

Notice

 

(Date of publication: 3 Jun. 2019 (2076/02/20)

सामाजिक व्यावहार परिवर्तन कार्यक्रम समिक्षा सिकाई आदानप्रदान तथा योजना कर्यशाला

सामाजिक व्यावहार परिवर्तन कार्यक्रम समिक्षा सिकाई आदानप्रदान तथा योजना कर्यशाला

सहयोग: Breakthrough Action

आयोजक : चन्दननाथ नगरपालिका, स्वास्थ्य शाखा, जुम्ला 

चन्दननाथ नगरपालिकाको मोबाइल एप संचालन भएको जानकारी गराउदै |

चन्दननाथ नगरपालिकाको मोबाइल एप संचालन भएको जानकारी गराउदै | दिएको लिंकमा क्लिक गरि डाउनलोड गर्न सक्नुहुनेछ |

https://play.google.com/store/apps/details?id=infodev.doit_chandannath

EOI Notice

चन्दननाथ नगरपालिका वडा नं. ९ स्थित श्रीढुस्कामा आगलागी

चन्दननाथ नगरपालिका वडा नं. ९ स्थित श्रीढुस्कामा आगलागी हुँदा तत्काल चन्दननाथ नगरपालिकाको दमकल पठाई आगो नियन्त्रण गरिएको साथै उक्त घटनामा कुनैपनि मानविय क्षति नभएको व्यहोरा जानकारी गराइन्छ |

२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

२०७५ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति समृद्धी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

कान्तिका सेजुवाल
नगर प्रमुख
चन्दननाथ नगरपालिका, जुम्ला

जुम्ला लगानी सम्मेलन - भाद्र २९, २०७५ , नारा/व्यानर सार्वजनिक गरिएको |

२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा/व्यानर सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।

Pages