FAQs Complain Problems

सूचना तथा समाचार

जुम्ला लगानी सम्मेलन - भाद्र २९, २०७५ , नारा/व्यानर सार्वजनिक गरिएको |

२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा/व्यानर सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) कार्य गर्ने बारे सार्वजनिक सूचना

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) कार्य गर्ने बारे सार्वजनिक सूचना 

प्रारम्भिक वातावरणीय परिक्षण (IEE) कार्य गर्ने बारे सार्वजनिक सूचना 

(प्रथम पटक प्रकाशित मितिः २०७५/०१/२८)

Pages