लाग्ने समय:
वडाबाट सिफारीस भएको ३ घण्टा भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- सम्वन्धित वडाध्यक्ष र सधियारको रोहवरमा भएको सर्जमीन सहितको सिफारिश ।
- मृतकको मृत्यु दर्ता प्रमाण–पत्र ।
- मृतकसंग नाता प्रमाणित प्रमाण–पत्र ।
- सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाण–पत्र ।
- वण्डाबाट भए वण्डापत्र ।
- जग्गाधनी प्रमाण पूर्जा ।
- कित्ता खुलेको जग्गाको नक्शा ।
- चालु आर्थिक वर्षको एकीकृत सम्पत्ति कर तिरेको रसिद
- चालु आ.व. सम्मको न.पा.लाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण