FAQs Complain Problems

घर जग्गा नामसारीको सिफारिस (मरुवा)

लाग्ने समय: 
वडाबाट सिफारीस भएको ३ घण्टा भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • सम्वन्धित वडाध्यक्ष र सधियारको रोहवरमा भएको सर्जमीन सहितको सिफारिश । 
  • मृतकको मृत्यु दर्ता प्रमाण–पत्र । 
  • मृतकसंग नाता प्रमाणित प्रमाण–पत्र ।
  • सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाण–पत्र ।
  • वण्डाबाट भए वण्डापत्र ।
  • जग्गाधनी प्रमाण पूर्जा ।
  • कित्ता खुलेको जग्गाको नक्शा ।
  • चालु आर्थिक वर्षको एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • चालु आ.व. सम्मको न.पा.लाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण