FAQs Complain Problems

एकीकृत सम्पत्तिकर

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
मूल्यांकन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्पत्ति विवरण न.पा. बाट बुझि सोमा विवरण भरी पेश गर्नु पर्नेछ । 
  •  जग्गाको लालपुर्जाको फोटोकपी तथा घर भएकोमा नक्शापास प्रमाण पत्रको प्रतिलिपी
  •  नक्शापास उपशाखाको फाराममा प्रमाणित गरिदिएको विवरण
  • वक्यौता एकिकृत सम्पत्तीकर तथा मालपोत, भुमिकर बुझाएको हुनुपर्नेछ ।