लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
मूल्यांकन अनुसार
आवश्यक कागजातहरु:
- सम्पत्ति विवरण न.पा. बाट बुझि सोमा विवरण भरी पेश गर्नु पर्नेछ ।
- जग्गाको लालपुर्जाको फोटोकपी तथा घर भएकोमा नक्शापास प्रमाण पत्रको प्रतिलिपी
- नक्शापास उपशाखाको फाराममा प्रमाणित गरिदिएको विवरण
- वक्यौता एकिकृत सम्पत्तीकर तथा मालपोत, भुमिकर बुझाएको हुनुपर्नेछ ।