लाग्ने समय:
२ महिना
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- उद्यम समूह गठनको निर्णय
- उद्यम समूहको निवेदन
- व्यवसायको योजना
- व्यक्तिगत विवरण
- टोल विकास संस्थाको सिफारिस
- नगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाण पत्र÷सिफारिस
- व्यवसायीहरुको पासपोर्ट साइजको १-१ प्रति फोटो
(नोटः उद्यमीहरु टोल विकास संस्थाको नियमति वचतको सक्रिय सदस्य हुनु पर्नेछ)