FAQs Complain Problems

सूचिकृत हुने सम्बन्धमा ।

श्री जो जस संग सम्बन्ध छ ।

    उपरोक्ता सम्बन्धमा यस नगरपालिका कार्यालयमा आ.व. २०७६/७७ को लागि तपसिलका कामहरु गर्नको लागि ईच्छुक ईजाजत प्राप्त संस्था, फर्म, व्यवसायीहरुले स्थायी लेखा नम्बर, घरेलु प्रमाण पत्र, करचुक्ता तथा निर्माण सम्बन्धी ईजाजतपत्र सहित यस कार्यालयमा सूचिकृत हुन अनुरोध छ । 

तपसिल
-    निर्माण सम्बन्धी कार्य गर्न
-    मर्मत सम्बन्धी कार्य गर्न
-    परामर्श सेवा सम्बन्धी कार्य गर्न
-    सप्लाई सम्बन्धी कार्य गर्न
-    खरिद सम्बन्धी सम्बन्ध सम्पुर्ण कार्य गर्न
-    अन्य आवश्यक कार्य गर्न