२०७५ साल भाद्र २९ गते चन्दननाथ नगरपालिकाको आयोजनामा कर्णाली प्राविधिक शिक्षालयको हलमा सम्पन्न हुन गई रहेको जुम्ला लगानी सम्मेलन - २०७५ को नारा र लोगो सार्वजनिक गरिएको छ । सबै नगर बासी तथा अन्य सरोकारवालाहरुमा उक्त सम्मेलन भव्यताका साथ सफल पार्न हार्दिक अनुरोध गर्दछौ ।
Images:
![जुम्ला लगानी सम्मेलन - भाद्र २९, २०७५, लोगो जुम्ला लगानी सम्मेलन - भाद्र २९, २०७५, लोगो](https://chandannathmun.gov.np/sites/chandannathmun.gov.np/files/gallery/out_cn.png)