FAQs Complain Problems

अस्थायी बसोबास प्रमाण

लाग्ने समय: 
२ घन्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
  • सम्वन्धित वडाध्यक्षको सिफारिश सहितको सर्जमिन मुचुल्का ।
  • टोल विकास संस्थाको सिफारिस पत्र । 
  • सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्र । 
  • चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण । 
  • घर वास, पेशा, ब्यवसाय पुष्टि हुने कागजपत्र ।