लाग्ने समय:
३ घन्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१००
आवश्यक कागजातहरु:
- सम्बन्धित ब्यक्तिको नागरिकता÷राहदानी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
- कुन तहको अध्ययनको लागि कहा“ जाने हो सो सम्बन्धित कागजात ।
- विद्यार्थीको अभिभावक आपैm उपस्थित भै अध्ययनको लागि विदेश पठाउने मञ्जुरीनामा कागज पेश गर्नुपर्नेछ
- आर्थिक अवस्था पुष्टि हुने प्रमाणको प्रमाणित प्रतिलिपी
- जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।