FAQs Complain Problems

मृत्यु प्रमाणित

लाग्ने समय: 
१ घन्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१५०
आवश्यक कागजातहरु: 
  •  सम्वन्धित वडाध्यक्षको सिफारिश र आवश्यकता अनुसार जिल्ला प्रहरी कार्यालयको  सर्जमीन   मुचुल्का । 
  •  सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्र ।
  • चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।