FAQs Complain Problems

विज्ञापन स्वीकृति

लाग्ने समय: 
३ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
२०—१०० सम्म प्रति वर्गफिट
आवश्यक कागजातहरु: 
  • व्यक्ति भएमा निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • राख्न चाहेको स्थान उल्लेख भएको कागजात
  • व्यक्तिको घर अथवा जग्गामा राख्ने भए सोको सम्झौतापत्रको प्रतिलिपी
  • विज्ञापन हुने विषय वा व्यहोरा र वोर्ड एवं प्रचार सामाग्रीको साइज
  •  फर्म तथा उद्योग भए दर्ता प्रमाण पत्रको प्रतिलिपी