लाग्ने समय:
३ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१०० प्रति कठ्ठा
आवश्यक कागजातहरु:
- छुट जग्गाको फिल्ड बुक उतार पत्र ।
- साविकमा तिरो तिरेको रसीद ।
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- वडाअध्यक्षबाट छुट जग्गाको किटानी साथको सहितको सर्जमीन मुचुल्का ।
- मृतकको छुट जग्गा भएको अवस्थामा नाता प्रमाणित पत्र ।
- छुट जग्गाको हक प्राप्त हुने अन्य प्रमाण जस्तै साविकको वण्डापत्र, राजीनामा, बकसपत्र आदि ।
- चालु आर्थिक बर्ष सम्ममा नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।
- सुकुम्बासी आयोगमा सिफारिस गर्नु पर्दा आयोगले तोके बमोजिमका कागजातको प्रतिलिपी