FAQs Complain Problems

छुट जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
३ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१०० प्रति कठ्ठा
आवश्यक कागजातहरु: 
  • छुट जग्गाको फिल्ड बुक उतार पत्र । 
  • साविकमा तिरो तिरेको रसीद । 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 
  • वडाअध्यक्षबाट छुट जग्गाको किटानी साथको सहितको सर्जमीन मुचुल्का । 
  • मृतकको छुट जग्गा भएको अवस्थामा नाता प्रमाणित पत्र । 
  • छुट जग्गाको हक प्राप्त हुने अन्य प्रमाण जस्तै साविकको वण्डापत्र, राजीनामा, बकसपत्र आदि । 
  • चालु आर्थिक बर्ष सम्ममा नगरपालिकालाई बुझाउनुपर्ने सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण ।
  • सुकुम्बासी आयोगमा सिफारिस गर्नु पर्दा आयोगले तोके बमोजिमका कागजातको प्रतिलिपी