लाग्ने समय:
२ घन्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
- सम्वन्धित वडाध्यक्षको सिफारिश सहितको सर्जमीन मुचुल्का ।
- अध्ययनरत भए शैक्षिक प्रमाण पत्र
- सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्र ।
- पासपोर्ट साईजको हालसालै खिचेको फोटो ।
- चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।