FAQs Complain Problems

जन्म मिति प्रमाणित

लाग्ने समय: 
२ घन्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
५०
आवश्यक कागजातहरु: 
  •  सम्वन्धित वडाध्यक्षको सिफारिश सहितको सर्जमीन मुचुल्का । 
  • अध्ययनरत भए शैक्षिक प्रमाण पत्र
  • सम्वन्धित व्यक्तिको नागरिकता प्रमाण–पत्र ।
  • पासपोर्ट साईजको हालसालै खिचेको फोटो । 
  • चालु आ.व. सम्मको नगरपालिकालाई तिर्नु पर्ने सम्पूर्ण कर र शुल्क तिरेको प्रमाण ।