FAQs Complain Problems

संस्था दर्ता एवं नविकरण

लाग्ने समय: 
३ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
दर्ता रु. २०००।— नविकरणका लागि रु. २५०।—
आवश्यक कागजातहरु: 
  • संस्था स्थापना गर्नको लागि भएको सामूहिक निर्णय प्रतिलिपी 
  • प्रस्तावित संचालक÷पदाधिकारी मध्येका प्रमुख तीन पदाधिकारीको नागरिकताको प्रतिलिपी
  • संस्था दर्ता÷नविकरण गर्नका लागि संस्थाको विधान १ प्रति ल्याउनु पर्ने छ ।
  • संस्था रहने सम्बन्धित वडाको सिफारिस
  • नविकारणका लागि संस्था दर्ताको प्रमाण पत्र 
  • लेखा परीक्षण प्रतिवेदन
  • गतिविधि प्रतिवेदन