लाग्ने समय:
३ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
दर्ता रु. २०००।— नविकरणका लागि रु. २५०।—
आवश्यक कागजातहरु:
- संस्था स्थापना गर्नको लागि भएको सामूहिक निर्णय प्रतिलिपी
- प्रस्तावित संचालक÷पदाधिकारी मध्येका प्रमुख तीन पदाधिकारीको नागरिकताको प्रतिलिपी
- संस्था दर्ता÷नविकरण गर्नका लागि संस्थाको विधान १ प्रति ल्याउनु पर्ने छ ।
- संस्था रहने सम्बन्धित वडाको सिफारिस
- नविकारणका लागि संस्था दर्ताको प्रमाण पत्र
- लेखा परीक्षण प्रतिवेदन
- गतिविधि प्रतिवेदन