FAQs Complain Problems

सवारी दर्ता तथा नविकरण

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
चन्दननाथ नगरपालिका
सेवा शुल्क: 
१५।— देखि १०००।—
आवश्यक कागजातहरु: 
  • निवेदकको नागरिकताको प्रमाण पत्र प्रतिलिपी
  • सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • नविकरणतर्फ दर्ता भएको प्रमाण पत्र पेश गरी तोकिएको कर बुझाए पछि प्रमाणित गरिनेछ ।