लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
चन्दननाथ नगरपालिका
सेवा शुल्क:
१५।— देखि १०००।—
आवश्यक कागजातहरु:
- निवेदकको नागरिकताको प्रमाण पत्र प्रतिलिपी
- सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपी
- नविकरणतर्फ दर्ता भएको प्रमाण पत्र पेश गरी तोकिएको कर बुझाए पछि प्रमाणित गरिनेछ ।